‘फेरि रेशम फिलिली’को ट्रेलर : गम्भीर विषय हास्य शैलीमा

eHimalaya TimeseHimalaya TimesSourceFeb 18, 20251 min read
‘फेरि रेशम फिलिली’को ट्रेलर : गम्भीर विषय हास्य शैलीमा
काठमाडौं । चलचित्र ‘फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट लम्बाइको ट्रेलरमा रेशम (विनय श्रेष्ठ) पात्रको डीभी परेपछि आउने अवरोधको कथा देखाइएको छ । रनवेमा कुदिरहेको प्लेनको ढोकाबाट एक विदेशी युवतीले खलासीको शैलीमा ‘अमेरिका अमेरिका’ भन्दै मान्छे बोलाएको दृश्यबाट सुरु भएको ट्रेलरमा रेशम पात्र प्लेन समात्न दौडिरहेको छ । ट्रेलरको पहिलो दृश्यले