‘द्रौपदी’को ‘कर्णाली काटौला’मा टिकटक अफर

eHimalaya TimeseHimalaya TimesSourceFeb 18, 20251 min read
‘द्रौपदी’को ‘कर्णाली काटौला’मा टिकटक अफर
काठमाडौं । चलचित्र ‘द्रौपदी’ले टिकटक भिडियो निर्माण प्रतियोगिता घोषणा गरिएको छ । ‘द्रौपदी’को हालै सार्वजनिक चलचित्रको रवि ओड र इन्द्रकला राईको स्वरमा रहेको ‘कर्णाली काटौला..’ गीतमा टिकटक अफर घोषणा गरिएको हो । टिकटक प्रयोगकर्तामध्ये उत्कृष्ट पाँचलाई आरबि मुभीजले निर्माण गर्ने नयाँ चलचित्रमा अभिनय गर्ने मौका दिइनुको साथै उत्कृष्ट पाँचमध्ये प्रथम हुनेलाई १५ हजार, दोस्रो स्थान