रङ्गकर्मी शान्त कुमार राई अभिनीत म्युजिक भिडियो ‘वर्णन’ सार्वजनिक

Thulo PardaThulo PardaSourceFeb 18, 20251 min read
रङ्गकर्मी शान्त कुमार राई अभिनीत म्युजिक भिडियो ‘वर्णन’ सार्वजनिक
काठमाडौं – रङ्गकर्मी शान्त कुमार राई अभिनीत ‘वर्णन’ म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा राईसँगै मोडल विमला खाजुम लिम्बुको पनि अभिनय रहेको छ । सुजन आङ्देम्बे लिम्बुको शब्द, सङ्गीत र स्वर रहेको गीत आइतबार एसकेआर पिक्चरको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा मायालु जोडीको प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ । भिडियो मकवानपुरको […]