काठमाडौं– अभिनेत्री वर्षा राउत अहिले केहि फरक देखिन थालेकी छिन् । त्यसो त वर्षा पहिलादेखि नै सुन्दर अभिनेत्रीको रुपमा परिचित छिन्, तर उनको शारीरिक बनावटलाई लिएर कतिपयले उनलाई मोटी अभिनेत्री भन्ने गरिन्थो ।
तर अहिले भने वर्षाले आफ्नो शारीरिक वनावटलाई अत्यधिक मेनटेन गर्दै लोभलाग्दो बनाएकी छिन् । जसले गर्दा अहिले उनको लूक नै फरक देखिन थालेको छ । भर्खरै उनले सामाजिक सञ्जालमा एउटा तस्विर शेयर गरेकी छिन्, जसमा उनलाई स्लिम एण्ड ब्यूटिफुल देखिएको छ ।
यद्यपि वर्षाको लूकमात्र नभएर दाम्पत्य जीवनमा पनि परिवर्तन आएको देखिएको फ्यानहरुको अनुभव रहेको छ । केहि समय ...
फेरिएकी वर्षा


