‘फेरि रेशम फिलिली’को ट्रेलर : रेशमको अमेरिकन भिषाको सेरोफेरोमा कमेडीको बहार

The Cinema TimesThe Cinema TimesSourceFeb 18, 20251 min read
‘फेरि रेशम फिलिली’को ट्रेलर : रेशमको अमेरिकन भिषाको सेरोफेरोमा कमेडीको बहार
द सिनेमा टाइम्स, काठमाडौं । अमेरिकाको भिषा लागेको रेशम र उसको लागेको भिषासँग जोडिएका विभिन्न पात्रको सपना, चाहना र स्वार्थको दन्वदको सेरोफेरोमा घुमेको ‘फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक सिनेमाको ३ मिनेट ७ सेकेण्डको टिजरले सिनेमा हास्यरसले भरिपूर्ण रहेको देखाएको छ । सार्वजनिक ट्रेलरले दर्शकलाई कमेडीको फूल मनोतञ्जन दिने […]