काठमाडौं – पछिल्लो समय नेपालका चलचित्र हलहरूमा दर्शकको सङ्ख्या घटिरहेको देखिन थालेको छ । यस्तो अवस्थामा रिलिजको लागि तयारी अवस्थामा रहेका चलचित्रका निर्माताहरूमा एक प्रकारको डर पैदा भइरहेको देखिएको छ । अपेक्षित चलचित्रहरूले दर्शक नपाउँदा यस्तो डर पैदा हुनु स्वाभाविक हो । पछिल्लो समय प्रचारात्मक सामग्री रिलिज गरेका फागुन महिनामा रिलिज हुने चलचित्रहरू ‘लाज शरणम्’, […]
‘लाज शरणम्’ले फर्काउला सुस्ताएको चलचित्र बजार?


