‘यो मन त मेरो नेपाली हो’ असार २७ गते रिलिज हुने

Thulo PardaThulo PardaSourceFeb 18, 20251 min read
‘यो मन त मेरो नेपाली हो’ असार २७ गते रिलिज हुने
काठमाडौं – नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’को प्रदर्शन मिति तय गरिएको छ । निर्माता ज्ञान बहादुर प्रधान (रोशन) ले चलचित्र २०८२ सालको असार २७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिएका छन् । चलचित्रलाई आरआर फिल्मस् प्रा.लि.ले वितरण गर्नेछ । चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण […]