चलचित्र “यो मन त मेरो नेपाली हो” असार २७ बाट प्रदर्शनमा आउने

Ramailo ChaRamailo ChaSourceFeb 18, 20251 min read
चलचित्र “यो मन त मेरो नेपाली हो” असार २७ बाट प्रदर्शनमा आउने
काठमाडौं , फागुन ६ चलचित्र “यो मन त मेरो नेपाली हो” को प्रदर्शन मिति तय गरिएको छ ।चलचित्रका निर्माता ज्ञान बहादुर प्रधान (रोशन) ले चलचित्र २०८२ सालको असार २७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिएका छन्। चलचित्रलाई आरआर फिल्मस् प्रा.लि.ले वितरण गर्नेछ । चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, […]