आगामी शुक्रबार अर्थात् फागुन ९ गते महाशिवरात्रीको छेको पारेर सिनेमा ‘ताण्डवम्’ प्रदर्शनमा आउँदैछ । डार्क थिममा तयार पारिएको जुनिम गहतराज निर्देशित सिनेमाले एक नवविवाहित जोडीको कथा उठाएको छ । जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरुको जीवनमा घट्ने अकल्पनीय घटनाले निम्त्याउने उतारचढावलाई देखाइएको छ । यो सिनेमालाई पारिवारिक एक्सन थ्रीलर फिल्म बताइएको छ । […]
फागुन ९ गते महाशिवरात्रीको छेको पारेर सिनेमा ‘ताण्डवम्’ प्रदर्शनमा आउँदै


