काठमाडौं – चलचित्र लेखक विकास सुवेदीले ‘२६ करोड’ शीर्षकको चलचित्र निर्देशन गर्ने भएका छन् । यसअघि रोहित अधिकारीको लगानीमा दिनेश राउतले निर्देशन गर्ने तयारी गरेको यो चलचित्रको लागि निर्माता र निर्देशक फेरिएका हुन् । रोहितले यसअघि ‘पुजार सार्की’ चलचित्र निर्माण गरेको किङडम नेटवर्कका सुवास भुसाललाई निर्माण अधिकार हस्तान्तरण गरेका छन् । अब यो चलचित्र सुवेदीले […]
‘२६ करोड’ विकास सुवेदीले निर्देशन गर्ने, डेब्यु चलचित्र कुन हो ?


