‘चित्रा’ ट्रेलरः पारिवारिक सम्बन्धमा आउने उतारचढाव

Himal KhabarHimal KhabarSourceJan 4, 20241 min read
‘चित्रा’ ट्रेलरः पारिवारिक सम्बन्धमा आउने उतारचढाव
काठमाडौँ- पुष २७ देखि प्रदर्शन हुने फिल्म ‘चित्रा’ को ट्रेलर सार्वजनिक भएको छ। करिब ३ मिनेटकाे ट्रेलरमा बाबु-छोरीको कथा  र पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई देखाइएको छ। फिल्ममा सन्तोष अधिकारी, मेनुका प्रधान,अर्पण थापा, प्रमोद अग्रहरि, प्रकाश घिमिरे, शुभेच्छा थापा, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेललगायत कलाकारको अभिनय छ। घनश्याम लामिछानेको निर्देशित  फिल्ममा अजय अधिकारीको […]