ट्रेन्डिङमा मायाबी ट्रेलर

Chitra LaharChitra LaharSourceFeb 17, 20251 min read
ट्रेन्डिङमा मायाबी ट्रेलर

काठमाडौं । फिल्म ‘मायाबी’को ट्रेलरलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । ३ दिन अगाडि सार्वजनिक फिल्मको ट्रेलरले ११ लाख ४३ हजार भन्दा बढी भ्यूज पाइसकेको छ । साथै, अहिले यो युट्युबको सिनेमा सेक्सन अन्तरगतको २ नम्बर ट्रेन्डिङमा छ । दर्शकको उत्कृष्ट प्रतिक्रियासँगै ट्रेलरमा समावेश संवादहरुमा थुप्रै टिकटक बनेका छन् । टिकटकमा अहिले ‘मायाबी’को विषयवस्तुलाई लिएर […]

The post ट्रेन्डिङमा मायाबी ट्रेलर appeared first on CHITRALAHAR.COM.