काठमाडौं । वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा हो, ‘फेरि रेशम फिलिलि’ । फागुन १४ गतेबाट रिलिज हुने सिनेमाको निर्माणपक्ष अहिले प्रचारप्रसारमा व्यस्त छ ।सिनेमाको ट्रेलर भोली मंगलवार सार्वजनिक हुदैछ। सिनेमाको पुरानो ब्रान्ड भ्यालु र पपुलर गीतका कारण सिनेमा चल्लनेमा निर्माणपक्ष ढुक्क छ । ‘फेरि जालमा…’ गीत दर्शकले मन पराएको र टिजरले दर्शकको मन जितेकाले सिनेमाप्रति दर्शकको […]
सुस्ताएको सिनेमाको बजारलाई ‘फेरि रेशम फिलिलि’ले लयमा फर्काउने विश्वास


