काठमाडौं । चलचित्र तीनताराको छायांकन सम्पन्न भएको छ । माउण्टेन र्याट्स मोसन पिक्चर्सको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रको मोरङ र सुनसरीका विभिन्न स्थानमा छायांकन गरिएको हो । चलचित्रमा १५ वर्षपछि भेटिएका साथीहरूको जीवन, सम्बन्ध र परिवर्तनको कथा देखाइने निर्माणपक्षले जनाएको छ । जीवन दाहालको पहिलो निर्देशनमा उक्त चलचित्रमा घनश्याम जोशी, उत्तम पाण्डे, दीपेन्द्र शाही, रूपेश
सकियो ‘तीनतारा’को छायांकन


