‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर

Ramailo ChaRamailo ChaSourceFeb 16, 20251 min read
‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर
बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित फिल्म ’अञ्जिला’को भव्य प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने बेलायतमा रहने नेपाली चलचित्रकर्मीहरू, व्यवसायीहरू तथा सर्वसाधारण दर्शकहरूको उपस्थिति थियो। नेपालबाट यस चलचित्रकी कलाकार सिर्जना सुब्बा, निर्माता […]