काठमाडौं- फागुन १४ गते महाशिवरात्रीका दिन प्रदर्शनमा आउन लागेको फिल्म ‘मायावी’ अहिले आफ्ना प्रचार सामग्रीका कारण चर्चामा रहेको छ ।
फिल्मका तीन वटा गीत तथा ट्रेलर हेरेपछि दर्शकले पनि ‘मायावी’ राम्रो फिल्म बनेको कुरामा ढुक्क भएको प्रतिक्रिया दिँदै आएका छन् भने धेरैले फिल्म हेर्न उत्साहित भएको पनि बताएका छन् ।
यहि क्रममा फिल्मकी अभिनेत्री दीपिका प्रसाईले भने फिल्मको शूटिङका क्रममा आइपरेका चुनौतीहरुलाई सम्झिएकी छिन् ।
दीपिका फिल्मको शूटिङको क्रममा गर्भवती भएको कुरा सबैलाई थाहा नै छ । सामान्य अवस्थामा त फिल्मको शूटिङ गर्नु एउटा सामान्य कुरा होइन, ...
गर्भावस्थामा पहिरनका कारण शूटिङमा आइलागेको चुनौतीमा खरो उत्रिन सफल भएकी दीपीका


