काठमाडौं – अभिनेता जितु नेपाललाई मातृशोक परेको छ । उनकी आमा योगमायाको ८९ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । लामो समयदेखि दम रोगबाट पीडित रहँदै आएकी योगमायाको पार्थिव शरीरलाई आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिका क्रममा जितु नेपालका माइला दाजुले आमाको शवमा दागबत्ती दिएका थिए । आमालाई अन्तिम श्रद्धाञ्जली दिन […]
अभिनेता जितु नेपाललाई मातृशोक, पशुपति आर्यघाटमा अन्त्येष्टि


