नरमाइलो खबर : जितु नेपाललाई मातृशोक

Ramailo ChaRamailo ChaSourceFeb 16, 20251 min read
नरमाइलो खबर : जितु नेपाललाई मातृशोक
अभिनेता जितु नेपाललाई मातृशोक परेको छ । उनकी आमा योगमायाको आइतबार बिहान ८९ वर्षको उमेरमा निधन भएको हो । योगमाया लामो समयदेखि दमको रोगले पीडित थिइन् । उनको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी छ । अभिनेता नेपाललाई परेको शोकमा थुप्रै हाँस्यव्यांग्य तथा फिल्मकर्मीले दुःख व्यक्त गरेका छन् ।