बेलायतमा ‘अञ्जिला’को प्रिमियर, सिनेमाको कथा प्रभावशाली र प्रेरणादायी भएको प्रतिक्रिया

The Cinema TimesThe Cinema TimesSourceFeb 16, 20251 min read
बेलायतमा ‘अञ्जिला’को प्रिमियर, सिनेमाको कथा प्रभावशाली र प्रेरणादायी भएको प्रतिक्रिया
द सिनेमा टाइम्स, काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित सिनेमा ‘अञ्जिला’को बेलायतको एल्डरसटस्थित एम्पायर हलमा शनिबार प्रिमियर गरिएको छ । बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेको प्रमुख अतिथ्यतामा आयोजित प्रिमियर शोमा सिनेमाले उत्साहजनक प्रतिक्रिया पाएको निर्देशक मिलन चाम्सले बताए । सिनेमाको प्रिमियर शोमा सहभागी हुन नेपालबाट निर्देशक चाम्ससहित […]