बहराइनमा पनि रोकियो ‘दुःखी आत्मा’, युएईले किन दिएन रिलिज अनुमति

The Cinema TimesThe Cinema TimesSourceFeb 16, 20251 min read
बहराइनमा पनि रोकियो ‘दुःखी आत्मा’, युएईले किन दिएन रिलिज अनुमति
द सिनेमा टाइम्स, काठमाडौं । फागुन २ गते शुक्रबारबाट प्रेम दिवसको दिन पारेर नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आएको सिनेमा ‘दुखी आत्मा’लाई युएईमा भने प्रतिबन्ध लगाइएको छ । दुईपटक सेन्सर गर्दा पनि युएई मिडिया काउन्सिलले रिलिज अनुमति नदिँदा युएईमा बस्ने नेपाली सिनेमा हेर्नबाट बञ्चित भएका हुन् । युएईमा सिनेमा सेन्सर पास नहुँदा अर्को देश बहराइनमा […]