‘११ः ५५’ को टिजरमा के छ? 

Himal KhabarHimal KhabarSourceFeb 16, 20251 min read
‘११ः ५५’ को टिजरमा के छ? 
काठमाडाैँ- आगामी चैत्र ८ मा प्रदर्शन हुने फिल्म ‘११ः ५५’ (डु नट ट्रस्ट एनिवन) को टिजर सार्वजनिक भएको छ। १ मिनेट ३४ सकेण्डको टिजरमा प्रेमपछिको बदलाको कथा प्रस्तुत गरिएको छ। टिजरकाे सुरुमै सावधान भन्दै सुचना राखेको छ। जसमा लेखिएको छ, यो टिजर पूर्वावलोकन मात्र ती दर्शकहरुका लागि स्वीकृत गरिएको छ, जसलाई सिनेमामा रोमाञ्च र रहस्य […]