द सिनेमा टाइम्स, काठमाडौं । गत वर्षको सुपरहिट सिनेमा ‘दयारानी’ ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज भएको छ । फागुन २ गते शुक्रबार भ्यालेनटाइन डेको अवसर पारेर सिनेमालाई ओटिटीमा रिलिज गरिएको हो । यो सिनेमा हेर्न दर्शकले दुई सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ । माओत्से गुरुङले ‘दयारानी’लाई लेखन तथा निर्देशन गरेका हुन् । सिनेमामा दयाहाङ राई, दीया […]
ओटीटी प्लेटफर्म सिनेमाघर एपमा ‘दयारानी’ रिलिज


