साइन्स फिक्सन ‘एक्लो’बाट सुरज सिंह ठकुरी ‘काल’ लुक्स सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceFeb 16, 20251 min read
साइन्स फिक्सन ‘एक्लो’बाट सुरज सिंह ठकुरी ‘काल’ लुक्स सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । नेपाली साइन्स फिक्सनमा सिनेमा ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । आइतबार सिनेमाको निर्माण टिमले सिनेमाका मुख्य पात्र सुरज सिंह ठकुरीको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा सुरज सिंह ठकुरी डरलाग्दो अवतारमा देखिएका छन् । सुरज सिंह ठकुरीको क्यारेक्टर नाम ‘काल’ रहेको पनि पोस्टरमा उल्लेख गरिएको छ । […]