काठमाडौं । चलचित्र ‘कर्मा’को छायाकंन सम्पन्न भएको छ । मंसिरको अन्तिम साताबाट सुरु भएको ‘कर्मा’को छायांकन दाङ आसपासका विभिन्न स्थानमा करिब ४६ दिन र काठमाडौंमा १२ छायांकन गरी छायांकन पूरा भएको हो । चलचित्र ‘कर्मा’को प्रदर्शन मिति नयाँ वर्षको अवसर पारेर चैत २९ तय गरिएको छ । नेपालमा रिलिज हुने दिनमै यो चलचित्र विदेशमा पनि
‘कर्मा’को छायांकन सम्पन्न


