बिपिनको ‘कर्मा’ को सुट सकियो, चैत २९ मै रिलिज हुने

Ramailo ChaRamailo ChaSourceFeb 15, 20251 min read
बिपिनको ‘कर्मा’ को सुट सकियो, चैत २९ मै रिलिज हुने
‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरी निर्देशित फिल्म ‘कर्मा’को छायाकंन सकिएको छ । दाङ आसपासका विभिन्न स्थानमा करिब ४६ र काठमाडौंमा १२ गरि फिल्मको सबै छायांकन पूरा भएको हो। फिल्म ‘कर्मा’को प्रदर्शन मिति नयाँ वर्षको अवसर पारेर चैत्र २९ तय गरिएको छ । नेपालमा रिलिज हुने दिनमै यो फिल्म विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । ओभरसिज […]