चिनियाँ नयाँ वर्षको दिन अर्थात् जनवरी २९ तारिखदेखि लागेको चिनियाँ चलचित्र ‘नचा २ : दानव बालकले समुद्रमा मच्चायो हलचल’ ले चिनियाँ बक्स अफिसमा तहल्का मच्चाइरहेको छ। वसन्त चाडको अवधिमा ‘हिट’ साबित भइसकेको चलचित्रले बक्स अफिसमा निरन्तर रफ्तार लिँदै गर्दा आजको दिनसम्म नयाँ नयाँ रेकर्ड सिर्जना गरिसकेको छ। यसको रफ्तार अझै नरोकिने संकेत देखिएको छ। उत्तर […]
इतिहास रच्दै चिनियाँ एनिमेटेड फिल्म नचा २


