मुहूर्तसँगै ‘मनबिनाको धन’ छायांकनमा

eHimalaya TimeseHimalaya TimesSourceFeb 14, 20251 min read
मुहूर्तसँगै ‘मनबिनाको धन’ छायांकनमा
काठमाडौं । चलचित्र ‘मनबिनाको धन’को मुहूर्तसँगै छायांकन आरम्भ गरिएको छ । गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको यो चलचित्रको कोटेश्वर महादेव मन्दिरमा मुहूर्तसँगै शुक्रबारदेखि भक्तपुरको बालकोटबाट छायांकन सुरु भएको छ । अभिनेता सरोज खनालले मुहूर्त पूजामा क्ल्याप, व्यवसायी टीका बुढाथोकीले नरिवल फोड्नुभएको थियो भने बालगायक अशोक दर्जी र सन्तोष पन्तले मुहूर्त