काठमाडौ- अघिल्लो शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘एक्टर; टेक वन’ को प्रदर्शन स्थगित हुने भएको छ ।
यो फिल्म आइतवारदेखि सिनेमा हलमा प्रदर्शन नहुने भएको हो । यो फिल्मका निर्माताले शुक्रवार एक वक्तव्य जारी गर्दै फिल्मको प्रदर्शन तत्काललाई रोक्ने निर्णय गरेको बताएका छन् ।
वितरण कम्पनी डिजिटल सिनेमा नेपालले पनि आइतवारदेखि प्रदर्शन रोक्न भन्दै मातहतका हलहरुलाई सूचित गरेको छ ।
फिल्मका निर्माताद्वय थमन भण्डारी तथा मोती कार्कीका अनुसार शुक्रवार काठमाडौं जिल्ला अदालतमा दायर एक मुद्दाको किनारा नलागेसम्म प्रदर्शन स्थगित गर्ने निर्णय भएको बताएका छन् ।
‘एक्टर: टेक वन’ ...
आइतवारदेखि ‘एक्टर: टेक वन’ प्रदर्शन नहुने


