‘मन बिनाको धन’ को शुभ मुहर्त सम्पन्न, आजैबाट फ्लोरमा

Ranga KhabarRanga KhabarSourceFeb 14, 20251 min read
‘मन बिनाको धन’ को शुभ मुहर्त सम्पन्न, आजैबाट फ्लोरमा
रंगखबर, काठमाडौँ: गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘मन बिनाको धन’ को शुभ मुहर्त सम्पन्न भएको छ। शुक्रवार बिहान कोटेश्वर महादेव मन्दिरमा पुजा गर्दै चलचित्रको मुहर्त गरियो। सरोज खनालले क्ल्याप,युवा व्यवसायी टिका बुढाथोकीले नरिवल फोरेका थिए भने बाल गायक तथा कलाकार अशोक दर्जी र सन्तोष पन्तले मुहर्त शर्ट दिएका थिए। […]