यौन दुर्वलताको कथामा बनेको ‘दुखी आत्मा’लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया

The Cinema TimesThe Cinema TimesSourceFeb 14, 20251 min read
यौन दुर्वलताको कथामा बनेको ‘दुखी आत्मा’लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया
द सिनेमा टाइम्स, काठमाडौं । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘दुखी आत्मा’ टिजर र ट्रेलर रिलिजपछि चर्चामा थियो । यो सिनेमा भ्यालेनटाइन डेको अवसर पारेर आज शुक्रबारबाट प्रदर्शनमा आइसकेको छ । यौन दुर्बलताको विषयमा आधारित भएर बनेको सिनेमाले रिलिजको पूर्वसन्ध्यामा बिहीबार साँझ काठमाडौंमा आयोजित प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पाएको थियो । प्रिमियरमा उपस्थित […]