काठमाडौं- गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको फिल्म ‘मन बिनाको धन’ को शुभ मुहर्त सम्पन्न भएको छ । शुक्रवार बिहान कोटेश्वर महादेव मन्दिरमा पुजा गर्दै फिल्मको मुहर्त गरियो । सरोज खनालले क्ल्याप, युवा व्यवसायी टिका बुढाथोकीले नरिवल फोरेका थिए भने बाल गायक तथा कलाकार अशोक दर्जी र सन्तोष पन्तले मुहर्त शर्ट दिएका थिए । फिल्मको आजबाट नै छायांकन सुरुवात गरिएको छ ।
आफ्नो हिट गीत ‘मन बिनाको धन’ शीर्षकमा बन्ने फिल्ममा मुख्य पात्र बाल गायक अशोक दर्जी हुनेछन् । फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल,सन्तोष पन्त, रमा ...
बुढाथोकीको फिल्म ‘मन बिनाको धन’ को शुभ मुहूर्त


