काठमाडौँ- गायक तथा संगीतकार टंक बुढाथोकीले बनाउने फिल्म ‘मन बिनाको धन’ को शुभ मुहर्तसँगै छायांकन सुरु भएको छ। कोटेश्वरस्थित महादेव मन्दिरमा शुक्रबार पुजा गर्दै फिल्मको छायांकन सुरु गरिएको निर्माण टिमले जनाएको छ। चर्चित गीत ‘मन बिनाको धन’ शीर्षकमा बन्ने फिल्मको मुख्य कलाकार बाल गायक अशोक दर्जी छन्। दर्जीले पहिलो गीत ‘मन बिनाको धन ठुलो कि […]
छायांकनमा अशोक दर्जी अभिनीत ‘मन बिनाको धन’


