हलमा दुई नेपाली चलचित्र ‘रङ्गी’ र ‘दुःखी आत्मा’

Thulo PardaThulo PardaSourceFeb 14, 20251 min read
हलमा दुई नेपाली चलचित्र ‘रङ्गी’ र ‘दुःखी आत्मा’
काठमाडौं – गत मङ्सिरदेखि नेपाली चलचित्रको व्यापारमा मन्दी छाएको छ । प्रदर्शनमा आएका थुप्रै चलचित्रले अपेक्षाकृत व्यापार गर्न सकेका छैनन् । फागुनको सुरुवात दुई नयाँ चलचित्रहरू ‘रङ्गी’ र ‘दुःखी आत्मा’बाट भएको छ । यी दुई चलचित्रले बजारलाई चलायमान बनाउने आशा गरिएको छ । दुवै चलचित्रको विषयवस्तु फरक छ । ‘रङ्गी’ले बाबु-छोरीको भावनात्मक सम्बन्धको कथा प्रस्तुत […]