चलचित्र ‘कार्की साइँला’ निर्माण घोषणा

Thulo PardaThulo PardaSourceFeb 14, 20251 min read
चलचित्र ‘कार्की साइँला’ निर्माण घोषणा
काठमाडौं – नयाँ नेपाली चलचित्र ‘कार्की साइँला’को घोषणा गरिएको छ । कर्ण बहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रको निर्देशन राजेन्द्र बस्नेतले गर्ने भएका छन् । घोषणासँगै निर्माण पक्षले यसको पहिलो पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा एक जना भरियाले पहाडी क्षेत्रमा भारी बोकेर हिँडिरहेको दृश्य देखाइएको छ । पोस्टरले चलचित्रको कथा ग्रामीण परिवेशमा […]