काठमाडौं – सन् २०१९ को चर्चित चलचित्र ‘बुलबुल’ भ्यालेन्टाइन डेको अवसर पारेर नेपाली डिजिटल प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ । विनोद पौडेलको निर्देशनमा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता मुकुन भुसालको उत्कृष्ट अभिनय रहेको यो चलचित्रले धेरै अवार्ड समेत जितेको छ । प्रेम र सामाजिक कमा आधारित यो चलचित्रलाई दर्शकले निकै मन पराएका थिए । […]
भ्यालेन्टाइन डे लक्षित गरी ‘बुलबुल’को डिजिटल रिलिज


