द सिनेमा टाइम्स, काठमाडौं । फागुन २ गते आज शुक्रबार भ्यालेनटाइन डेको अवसर पारेर दुई सिनेमा ‘दुःखी आत्मा’ र ‘रंगी’ प्रदर्शनमा आएका छन् । फरक जनरामा निर्माण भएका यी दुई सिनेमाले मंसिर यता कमजोर बनेको बक्सअफिसलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । यी दुवै सिनेमाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म रिलिज भएका छन् । दुखी आत्माको तुलनामा […]
शुक्रबारबाट प्रदर्शनमा आए दुई सिनेमा ‘दुःखी आत्मा’ र ‘रंगी’


