काठमाडौँ- निगम श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘भाइरल गोर्खे’ आगामी वर्ष २०८२ जेठ १० मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै जेठ १० मा प्रदर्शन गर्ने जानकारी दिएको छ। एक पोस्टरमा अभिनेता सौगात मल्ल सामाजिक सञ्जालमा लाइभमा रमाइरहेका छन् भने अर्को पोस्टरमा अभिनेत्री सृष्टि श्रेष्ठसँग रोमान्टिक अवतारमा देखिएका छन्। पोस्टरमार्फत पछिल्लो […]
साैगात र सृष्टिकाे ‘भाइरल गोर्खे’ जेठ ३० मा प्रदर्शन


