राजेन्द्र बस्नेतको निर्देशनमा ‘कार्की साइँला’ बन्ने

Himal KhabarHimal KhabarSourceFeb 14, 20251 min read
राजेन्द्र बस्नेतको निर्देशनमा ‘कार्की साइँला’ बन्ने
काठमाडौँ- ‘कार्की साइँला’ नामक फिल्म बन्ने भएको छ। भ्यालेन्टाइन डेको अवसरमा थिम पोस्टर सार्वजनिक गर्दे फिल्म ‘कार्की साइँला’ को घोषणा गरिएको हो। फिल्म राजेन्द्र बस्नेतको निर्देशन गर्नेछन्। फिल्ममा ग्रामीण भेगमा बस्ने भुइँ मान्छेको कथालाई प्रस्तुत गरिने निर्देशक बस्नेतले बताए। ‘हाम्रो पात्र भरिया हुन्छ। उसले गाउँभरिका मान्छेको भारी बोेकेर जीविकोपार्जन गर्छ’, निर्देशक बस्नेतले भने। पोस्टरमा भारी […]