अष्ट्रेलियामा गुञ्जिँदै नेपथ्य

CinekhabarCinekhabarSourceFeb 14, 20251 min read
अष्ट्रेलियामा गुञ्जिँदै नेपथ्य
काठमाडौँ —नेपथ्यले अस्ट्रेलियाको श्रृंखलाबद्ध सांगीतिक यात्रा गर्ने भएको छ । वर्ष २०२५ को यो पहिलो विदेश भ्रमणमा एक महिना लगाएर ब्यान्डले अस्ट्रेलियाका सातवटा सहरहरुमा प्रस्तुती दिनेछ । आगामी मार्च महिनाको ३ तारिख क्यानबेराबाट सुरु हुने नेपथ्य यात्रा त्यसै महिनाको २९ तारिख सिड्नीमा पुगेर सम्पन्न हुनेछ । त्यसबीच ब्यान्डले पर्थ, ब्रिसबेन, होबार्ट, एडिलेड र मेलबर्नको मञ्चमा आफूलाई […]