‘मायावी’ ट्रेलर  पल र दीपिकाको प्रेममा उतारचढावको कथा

Thulo PardaThulo PardaSourceFeb 13, 20251 min read
‘मायावी’ ट्रेलर  पल र दीपिकाको प्रेममा उतारचढावको कथा
काठमाडौं – यही फागुनको १४ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मायावी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा नायक पल शाह, नायिका दीपिका प्रसाईँको साथमा कलाकारहरू सुशील सिटौला, करिष्मा श्रेष्ठ र नव–नायक समिम खानलाई मुख्य स्थान दिइएको छ । पल र दीपिकाको प्रेम, त्यसमा आउने उतारचढाव र वियोगको कथालाई प्रस्तुत गरिएको छ । ट्रेलरलाई साहिल […]