प्रिमियर शोमा ‘रंगी’लाई सकारात्मक प्रतिक्रिया

The Cinema TimesThe Cinema TimesSourceFeb 13, 20251 min read
प्रिमियर शोमा ‘रंगी’लाई सकारात्मक प्रतिक्रिया
द सिनेमा टाइम्स, काठमाडौं । बुधबार चुच्चेपाटीस्थित एफक्युब सिनेमाज् हलमा आयोजित सिनेमा ‘रंगी’को प्रिमियर शोमा सकारात्मक प्रतिक्रिया पाएको छ । फागुन २ गते भोलि शुक्रबारबाट रिलिज हुने सिनेमाको प्रिमियरमा उपस्थित सिनेमाकर्मीले सिनेमा राम्रो बनेको प्रतिक्रिया दिएका हुन् । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमा विशेषत बाबुछोरीको कथामा आधारित छ । सिनेमा हेरेपछि निर्देशक दीपाश्री निरौला, […]