फिल्ममा लगानी गर्दै गायक रामकृष्ण

Himal KhabarHimal KhabarSourceFeb 13, 20251 min read
फिल्ममा लगानी गर्दै गायक रामकृष्ण
काठमाडौँ- गायक रामकृष्ण ढकालले फिल्म ‘मालती मंगले’ बनाउने भएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत पोस्टर सार्वजनिक गर्दै गायक ढकालले ‘मालती मंगले’ बनाउने घोषणा गरेका हुन्। गायक ढकालले २०५८ सालमा प्रदर्शन भएको फिल्म ‘आशीर्वाद’ मा अभिनय गरेका थिए। फिल्म क्षेत्रसँग पुरानो सम्बन्ध रहेको भन्दै ढकालले निर्माताको रुपमा नयाँ यात्रा थालेको बताएका छन्। फिल्म प्रकु पाण्डे (प्रकाश)ले निर्देशन […]