काठमाडौँ- फिल्म ‘मायावी’ को ट्रेलर सार्वजनिक भएको छ। तीन मिनेट ७ सेकेन्डको ट्रेलरमा प्रेम र त्यागको कथा प्रस्तुत गरिएको छ। मुख्य भूमिकामा छन्, दीपिका प्रसाईं र पल शाह। दिवाकर भट्टराई निर्देशित फिल्म यही फागुन १४ देखि प्रदर्शन हुनेछ। निर्देशक दिवाकरले नै फिल्मको कथा, पटकथा लेखेका छन्। फिल्ममा प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, समिम खान, […]
‘मायावी’ को ट्रेलरमा प्रेम र त्यागको कथा


