स्वदेशमै बस्न प्रेरणा दिने चलचित्र ‘अन्धपथ’ निर्माण हुने

Thulo PardaThulo PardaSourceFeb 13, 20251 min read
स्वदेशमै बस्न प्रेरणा दिने चलचित्र ‘अन्धपथ’ निर्माण हुने
काठमाडौं – आरजे मिडिया प्रा.लि.को प्रस्तुतिमा निर्माण हुने नयाँ चलचित्र ‘अन्धपथ’को औपचारिक घोषणा गरिएको छ । काठमाडौंमा बुधवार आयोजित एक विशेष कार्यक्रममा चलचित्रको निर्माण घोषणा गरिएको हो । रामजी लम्सालको निर्माणमा बन्न लागेको यो चलचित्रको कथा पनि उनकै हो । रामकाजी घिमिरेको लेखन तथा निर्देशन रहने यस चलचित्रमा कलाकारहरू राजेश हमाल, सुभाष गजुरेल, उत्तम केसी, […]