छोरीको जन्मले चलचित्र निर्माणमा प्रेरित गर्‍यो: सलोन बस्नेत

Thulo PardaThulo PardaSourceFeb 13, 20251 min read
छोरीको जन्मले चलचित्र निर्माणमा प्रेरित गर्‍यो: सलोन बस्नेत
काठमाडौं – अभिनेता सलोन बस्नेतले निर्माण गरेको नेपाली चलचित्र ‘रङ्गी’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । यसमा सलोन एक सङ्घर्षशील बाबुको भूमिकामा छन्, जसले छोरीको पालनपोषणको लागि कठिन परिस्थितिहरूको सामना गर्छन् । चलचित्रको कथाले समाजमा दैनिक रूपमा देखिने तर बेवास्ता गरिएका मुद्दाहरूलाई उजागर गर्ने सलोनले बताए । उनले भने, “हामीले बाटोमा दैनिक रूपमा खाना डेलिभरी गर्ने […]