काठमाडौं । चलचित्र ‘सोल्टिनी’ को इन्डक्ल्याप गरिएको छ । इलाम बजार, बिब्ल्याटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका दृश्यहरू कैद गर्दै ३६ दिनमा यो चलचित्रको छायांकन समापन गरिएको हो । भोजपुरको अन्नपूर्ण गाउँमा भएको यसको ‘इन्डक्ल्याप’ दृश्यमा कलाकारहरू परीक्षा लिम्बु, सब्बु गुरुङ, कविता आले, सुजाता गुरुङ र प्रेम सुब्बाले अभिनय गर्नुभएको थियो । निर्देशक अर्जुन सुवेदीले
‘सोल्टिनी’ को इन्डक्ल्याप


