काठमाडौं । आगामी चैत ८ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘११ः५५ डु नट ट्रष्ट एनिवान’को क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको छ । बुधबार चलचित्रका पाँच मुख्य कलाकारको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो । चलचित्रका मुख्य कलाकारहरू सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, एमएस अग्रज र डेब्यु अभिनेता सागर खनालको सार्वजनिक लुक्स सार्वजनिक गरिएको हो
‘११ः५५’ को क्यारेक्टर पोष्टर सार्वजनिक


