रामकृष्ण ढकालले गरे ‘मालती मङ्गले’ घोषणा

Ranga KhabarRanga KhabarSourceFeb 12, 20251 min read
रामकृष्ण ढकालले गरे ‘मालती मङ्गले’ घोषणा
रंगखबर, काठमाडौँ: ४ हजार भन्दा धेरै नेपाली गीतमा स्वर दिएका गायक रामकृष्ण ढकालले चलचित्र निर्माण घोषणा गरेका छन् । ढकालले बुधवार सामाजिक सञ्जालमार्फत ‘मालती मङ्गले’ शीर्षकमा चलचित्र निर्माण गर्ने औपचारिक जानकारी दिएका छन् । यो चलचित्र केही दिनअघि चलचित्र विकास बोर्डमा दर्ता गरिएको थियो ।   नेपाली सङ्गीत क्षेत्रका एक लोकप्रिय गायक ढकालको चलचित्रसँग पुरानो […]