अनुप भट्टराई काठमाण्डौँ । पछिल्लो समय नेपाली फिल्मको गीतमा भिजुअल प्रोडक्सन कमजोर भईरहेको अवस्थामा पिताम्बर फिल्मको गीतले भने सम्पूर्ण मापदण्ड पूरा गरेको छ । उच्च कोटीको प्रोडक्सन भ्यालु सहित फिल्मको गीत म त फ्यान भए सार्वजनिक भएसँगै गीतको निर्माण लाई लिएर चौतर्फी तारिफ चलेको छ। गीतमा प्रदीप खड्कका साथमा दिव्या रायमाझी मुख्य रुपमा फिचर्ड छन …
बलिउडको मेकिङ झल्काउने पिताम्बरको गीत ट्रेन्डिङमा : तर अडियो जटिल भएन र ?


