‘दुखी आत्मा’लाई सिधै ‘एडल्ट’ सर्टिफिकेट

Ranga KhabarRanga KhabarSourceFeb 12, 20251 min read
‘दुखी आत्मा’लाई सिधै ‘एडल्ट’ सर्टिफिकेट
रंगखबर, काठमाडौँ:  टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्म ‘दुखी आत्मा’लाई चलचित्र जाँचपास समितीले ‘पिजी’ सर्टिफिकेट दिएको छ । यो फिल्मको टिजर र ट्रेलर सार्वजनिक भएपछि सेन्सरले के गर्छ, दृश्य काँटछाँट गर्छ कि गर्दैन भन्ने धेरैलाई कौतुहलता थियो । तर, आज मात्र फिल्मको सेन्सर पास भएको छ । फिल्मका निर्देशक दीपेन्द्र लामाका अनुसार, यो फिल्मको कुनै […]